अव कास्की बामहरुको अभेध्य किल्ला :रवीन्द्र अधिकारी

पोखरा । वाम गठबन्धन कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका नेकपा एमालेका युबा नेता एबम सो पार्टीका केन्द्रीय सदस्य रबिन्द्र अधिकारीेले अब कास्की बामहरुको अभेध्य किल्ला हुने बताएका छन् । अरुले जस्तो जनतालाई बिगतका कार्यकालमा कहिल्यै जनतालाई नढाटेको भन्दै सबै प्रतिबद्धता पुरा गरेको जिकिर गरे । बिकासको बहसलाई राजनीतिको मध्यविन्दुमा ल्याउन सफल भएको अधिकारीले जानकारी दिए ।

सोमवार आइतबार पोखरा लेखनाथ महानगरपालिका अन्तर्गत वडा न १७ को क्षेत्रीय सभामा आयोजित कोण सभामा सम्बोधन गर्दै अधिकारीले सो कुरा बताएका हुन ।

यसैबीच अधिकारीले आज नै पोखरा लेखनाथ महानगर वडा न ३३ भरत पोखरी , वडा न ८, वडा न। १७ का बिभिन्न टोल मा सम्पन्न कोण सभा र जनशात्कारमा सहभागीता जनाएका छन् ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल