पहारीको जित निश्चित भएको लान्द्रुकवासीको भनाई

पोखरा । पर्यटकिय क्षेत्र लान्द्रुकवासीले युवा नेता राजीव पहारीको जित निश्चित भएको वताएका छन् । उनीहरुले कास्की निवार्चन ३ (२) प्रदेश उम्मेदवार रहेका पाहारीलाई सफलताको शुभकामना दिएका छन् अन्नपुर्ण गाउँपालिकाका उरी कुम्रोन डाडाँ लगायतका ठाउँमा भएको चुनावी सभा तथा घरदैलोमा पहारीलाई स्थानीयले शुभकामनासगै गुरुङ पोषाक भांग्रो लगाइदिएका थिए ।

उनीहरुले पर्यटकीय पैदल मार्गको मर्मत ग्रामीण सडकको स्तरउन्ती गर्न सुझाव समेत दिएका छन् । पहारीले भने म तपाईहरुको सेवा गर्न आएको हुँ, विद्यालयको शैक्षिक विकास स्थानिय स्तरमा आर्थिक रोजगारी सिर्जना गर्ने काम गर्ने छु यहाँ कसैको पनि अकालमा ज्यान गुमान पर्दैन, गाउँपालिकामा आधुनिक अस्पताल निमार्ण गर्नेछु, प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा एमाले नेता होमवहादुर नेपाली, सुरेन्द्र गुरुङ, आर्शिवाद सुवेदी भरत कोने गुरुङ विवेक देवकोटा लगायतको उपस्थीती रहेको थियो ।


Like Us On Facebook
Follow Us On Twitter
भिडियो
सुझाव र प्रतिक्रिया

Please fill up the required field(*)

Join Our Newsletter

सुखी नेपाली, समृद्घ नेपाल स्वाभिमानी नेपाली, सार्वभौम नेपाल